अस्पताल शिलान्यासको हतारो : गुल्मीका स्थानीय तहले वर्ष दिनमा घडेरी मात्रै खने

अस्पताल शिलान्यासको हतारो : गुल्मीका स्थानीय तहले वर्ष दिनमा घडेरी मात्रै खने

गत वर्ष केपी ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहमा एकै दिन १५ शय्याको अस्पतालहरूको शिलान्यास गर्ने घोषणा गर्‍याे। केन्द्रीय मन्त्री, पूर्वमन्त्री…