अस्तित्व संकटमा विकास बैंकहरू

अस्तित्व संकटमा विकास बैंकहरू

कुनै वेला ८७ वटासम्म पुगेका विकास बैंक अहिले १८ मा सीमित छन् । लगभग अस्तित्व नै संकटमा परिरहेका विकास बैंक बचाउन केन्द्रीय बैंक नै अघि आउनुपर्छ । …