माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्नेलाई तेस्रो डोज दिइने

माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्नेलाई तेस्रो डोज दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा रहेर काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो)मात्रा खोप…