कोभिड– १९ बाट विश्वमा नौ लाख २८ हजारभन्दा बढीको मृत्यु, सबैभन्दा धेरै क्षति व्यहोर्ने यी हुन् १० राष्ट्र
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सोमबारसम्ममा कोरोना भाइरस संक्रमणबाट विश्वभर नौ लाख २८ हजार तीन सय ४० जनाको मृत्यु भएको जानकारी दिएको छ । यस्तै, संगठनका अनुसार विश्वमा संक्रमितको संख्या दुई करोड ९१ लाख ८९ हज…
वाइडेनको चुनावी अभियानका लागि ब्लुमबर्गले दिए १० करोड डलर
न्युयोर्क सिटीका पूर्वमेयर माइकल ब्लुमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो वाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा …
मालीमा हतियारधारीद्वारा आठ सर्वसाधारणको हत्या
मालीको मध्यक्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठजना सर्वसाधारण नागरिकको हत्या गरेकाे यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जना…
भारत र चीनबीच पाँचबुँदे सहमति, सीमा क्षेत्रमा देखिएको तनाव टऱ्याे
विश्वका दुई ठूला देशमध्येका देश भारत र चीन केही महिनायता तनावग्रस्त हुन पुगेको आफ्नो सम्बन्धमा सुधार ल्याउन सहमत भएका छन् । पछिल्लो सहमतिले विश्वका दुई…
अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द
अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविध…
अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरेर विस्फोटन, दुईको मृत्यु, १२ घाइते
अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आ…
भारत विश्वकै धेरै कोरोना संक्रमित हुने दोस्रो राष्ट्र
भारत सर्वाधिक कोरोना भाइरस संक्रमित हुने दोस्रो राष्ट्र बनेको छ । पछिल्लो २४ घन्टामा ९० हजार व्यक्ति संक्रमित भएसँगै भारत विश्वकै धेरै संक्रमित हुने दोस्रो राष्ट्र …