मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठजना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका…

अमेरिकामा ओमिक्रोन संक्रमित बढ्दै, डब्लुएचओद्वारा क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह

अमेरिकामा ओमिक्रोन संक्रमित बढ्दै, डब्लुएचओद्वारा क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह

अमेरिकामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमितहरू बढ्दै गएको देखिएको छ। यहाँ हरेक दिन ओमिक्रोनका संक्रमितको संख्यामा वृद्धि भइरहेको बताइएको छ। अमेरिकी…

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बोरिक निर्वाचित

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बोरिक निर्वाचित

दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा ३५ वर्षीय वामपन्थी युवा ग्याब्रिएल बोरिक निर्वाचित भएका छन्। राष्ट्रपतिको निर्वाचनमा ५६ प्रतिशत मतसहित उनी विजयी भएका हुन्। …

मलेसियामा बाढीका कारण ३५ हजारभन्दा बढी विस्थापित

मलेसियामा बाढीका कारण ३५ हजारभन्दा बढी विस्थापित

मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन्। यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार कम्तीमा ३५ हजारजना बाढीबाट विस्थापित भएका छन्…

बग्दादको ग्रिनजोनलाई लक्षित गरी रकेट आक्रमण

बग्दादको ग्रिनजोनलाई लक्षित गरी रकेट आक्रमण

इराकको मध्यबग्दादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिनजोनमा आइतबार बिहान दुईवटा कात्युसा रकेट प्रहार भएको इराकी समाचार एजेन्सी (आइएनए)ले जनाएको छ। एउटा…

जापानको एक भवनमा भएको आगलागीमा परी २४ जनाको मृत्यु

जापानको एक भवनमा भएको आगलागीमा परी २४ जनाको मृत्यु

जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागीमा परी २४ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्व…