मौरिससमा गान्धीका नाममा रेल्वे स्टेसन
हिन्दू बाहुल्य जनसंख्या भएको अफ्रिकी मुलुक मौरिससले भारतसँग सम्बन्ध सदभावनाका लागि एउटा मेट्रो स्टेसन महात्मा गान्धीका नाममा समर्पण गर्ने निर्णय गरेको छ । भारतीय सहयोगमा निर्माण भएको मेट्रो एक्सप्रेस परियोजनाको …
हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु
अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ। हिमपातमा परी अन्य ७६ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन्। …
राष्ट्रसंघीय आतंकवाद रणनीति प्रतिवेदनमा भारतको असन्तुष्टि
भारतले संयुक्त राष्ट्रसंघद्वारा तय विश्वव्यापी आतंकवाद रणनीति प्रतिवेदनले हिन्दू, बौद्ध र शिख धर्मप्रति अन्याय गरेको टिप्पणी गरेको छ। दिल्लीस्थित ग्लोबल काउन्टर…
भारत–मध्य एसिया शिखर सम्मेलन हुँदै
भारतले पहिलोपटक भारत–मध्य एसिया शिखर सम्मेलन आयोजना गर्न लागेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा जनवरी २७ मा मध्य एसियाली मुलुकसँग भारतको…
भारतमा एकैदिन तीन लाख ३७ हजार संक्रमित
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना संक्रमित भएका छन्। यहाँका सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तु…
चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यवहारिक : बेइजिङ
पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ। अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई चीनले अत्यन्तै…
इस्लामाबाद एयरपोर्टका एक सय कर्मचारी कोरोना संक्रमित
पाकिस्तानको राजधानी इस्लामाबादस्थित विमानस्थलमा करिब एकसय कर्मचारी कोरोना संक्रमित भएका छन्। पाकिस्तानमा कोरोना भाइरस संक्रमित बढिरहेका वेला इस्लामाबाद एयरपोर्ट…