रुसमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै
रुसमा पछिल्लो २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस संक्रमणदर सबैभन्दा धेरै भएको बताइएको छ। यहाँ बिहीबार अघिल्लो २४ घन्टायता एक लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखा परेको छ। यो संख्या एकै …
श्रीलंकालाई भारतले ५० करोड डलर ऋण दिने सम्झौता
भारतले श्रीलंकालाई पेट्रोलियम उत्पादन एवं खरिद गर्न ५० करोड अमेरिकी डलर ऋण दिने भएको छ। खराब विदेशी मुद्रा तथा ऊर्जा संकटसँग जुधिरहेको श्रीलंका र भारतबीच यस…
ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु
ब्राजिलमा बाढीका कारण मृत्यु हुनेहरूको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरूले जनाएका छन्। अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्ब…
युक्रेन आक्रमण ‘दु:खद गणना’ हुनेछ : प्रधानमन्त्री जोनसन
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिँदै यो ‘दुःखद गलत गणना’ हुने बताएक…
भारत र अस्ट्रेलियाका सेना प्रमुखबीच टेलिफोन कुराकानी
भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले अस्ट्रेलियाली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल लिक बरसँग टेलिफोन कुराकानी गरेका छन् । उनीहरूबीच द्विपक्षीय रक्षा सहकार्…
६० प्रतिशत भारतीयलाई खोप
भारत सरकारले वयस्क उमेर समूहका जनसंख्यामध्ये ७५ प्रतिशत र कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाएको छ । लोकनायक जयप्रकाश नारायण हस्पिटलक…
भारतमा थप एक लाख ६१ हजार संक्रमित, १७ सयको मृत्यु
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार तीन सय ८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा क…