चट्याङ लागेर बिहारमा १७ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ। सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छवटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहे…
ताइबानलाई १.१ अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका
संयुक्त राज्य अमेरिकाले ताइबानलाई हारपुन र साइडबिन्डर क्षेप्यास्त्रहरूसहित लगभग १.१ अर्ब अमेरिकी डलरबराबरका सैन्य उपकरणहरू बिक्री गर्ने घोषणा गरेको छ। ड…
अस्ताए मिखाइल गोर्बाचेभ : स्वदेशभित्र खलनायक, पश्चिमका लागि नायक
पूर्वसोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा मंगलबार मस्कोस्थित एक अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका गोर्बाचेभको उपच…
पाकिस्तानमा बाढीबाट साढे तीन करोड मानिस प्रभावित
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । पाकिस्तानमा बाढीले विध्व…
इराकमा भड्किएको हिंसा रोकियो : दस महिनादेखिको राजनीतिक गतिरोध भने कायमै
सरकार निर्माणको महिनौँको प्रयास असफल भइरहेको सन्दर्भमा इराकमा नयाँ राजनीतिक हिंसा भड्किँदा बृहत्तर द्वन्द्वको डर उत्पन्न भएको छ । इराकको संसद्नजिक इरान समर्थित सि…
अक्टोबर १६ देखि चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समित…
भारतीय अर्बपति अडानी बने विश्वको तेस्रो धनी
भारतीय अर्बपति गौतम अडानी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। फ्रान्सका बनार्ड अरनाल्टलाई पछि पार्दै अडानी तेस्रो स्थानमा उक्लिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यम…