विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतन्याहुको आदेश
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार वासिङ्टनको यहुदी संग्रहालयबाहिर ‘फ्री प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि विश्वव्यापी इजरायल…
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ कि…
विश्व कूटनीतिमा टर्किएले देखाएको सन्तुलित भूमिका
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि टर्किएले युक्रेनलाई हतियार दिइरहेको छ भने रुससँगको घनिष्ठ सम्बन्धलाई पनि कायम राखिरहेको छ गत शुक्रबार (मे…
गाजामा सहायता वितरणका लागि युएई र इजरायलबिच सम्झौता
संयुक्त अरब इमिरेट्स (युएई)ले घेराबन्दी गरिएको गाजापट्टीमा ‘आवश्यक मानवीय सहायता’ पुर्‍याउन अनुमति दिन इजरायलसँग सम्झौता गरेको इमिराती राज्य …
भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु
भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएका छन्। उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई…
निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा
चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलबारे भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् । टाकु इटो…
‘इजरायली आक्रमणबाट गाजामा ९२ प्रतिशत घर क्षतिग्रस्त’
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजापट्टीका ब…