खोप वा औषधि पत्ता नलागेसम्म परिस्थिति सामान्य हुने सम्भावना छैन
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधि डा. जोस भ्यान्डेलर पाँच वर्षदेखि नेपालमा छन् र यतिवेला कोभिड–१९ को महामारीका कारण उनको व्यस्तता थपिएको छ । नेपाल सरकार र डब्लुएचओ हेडक्वार्टरबीच समन्वय गर्ने, सरकारलाई कोभ…