प्रतिवादमा उत्रिन र आवश्यकताअनुसार जिल्लाजिल्लामा संगठन बनाउन कार्यकर्तालाई आह्वान गर्दछु : माधव नेपाल
अध्यक्ष केपी ओलीले पार्टी विधानको धारासमेत उल्लेख गरेर तपाईंलाई पार्टीका सबै जिम्मेवारी र पार्टीको साधारण सदस्यताबाटै निलम्बन गर्नुभएको छ, अब के गर्नुहुन्छ ? …
विद्यार्थीलाई विश्वस्तरीय तालिम दिइरहेका छौँ : डा. रोशन राठी
ओलीले अब आफ्ना आलोचकविरुद्ध सत्ताका सबै संयन्त्र प्रयोग गर्नुहुन्छ
शक्ति केन्द्रित गरेर ओलीजी कति निरंकुश र स्वेच्छाचारी बन्न चाहनुहुन्छ भन्ने छर्लंग भएको छ : भीम रावल
साथीहरूको भेलाको निष्कर्ष के आउँछ हामी नियाल्दै छौँ : प्रदीप ज्ञवाली, सचिव
कांग्रेस, माओवादी र जसपाबीच सहकार्यको सम्भावना धेरै छ : उपेन्द्र यादव
ओलीसँग सत्तासाझेदारीको कुनै सम्भावना नै छैन । अस्ति (बिहीबार)को भेटमा हामीले ओलीलाई प्रस्ट भनी नै सकेका छौँ । कहिले बालुवाटार, कहिले बुढानीलकण्ठ त …
जसपाले कांग्रेसले अग्रसरता लिएर निकास दिनुपर्छ भनेको छ, चाँडै परिपक्व समय बन्ने आशा छ : विश्वप्रकाश शर्मा
कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेको छ, बैठकको निष्कर्ष के हो ? अनौपचारिक बैठक हो, नेताहरूले आ–आफ्नो धारणा राख्नुभयो …
पार्टीमा छलफल नगरी गरिने संवाद र सम्झौतामा हाम्रो सहमति हुँदैन : झलनाथ खनाल
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नयाँ परिस्थिति देखापर्‍यो । अब पार्टीलाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री केपी ओलीसँग तपाईं…
रेशम चौधरीको विषयमा नश्लीय चिन्तन छ, मिडियाले पनि त्यही भाषा बोल्छ
राजेन्द्र महतो, जसपा वरिष्ठ नेता ...... जसपा संसदीय दलले अन्य दलहरूसँग वार्ता गर्न कार्यदल बनाउने निर्णय गरेको छ । वार्ता कोसँग के एजेन्डामा गर्ने हो ? …
पुनर्स्थापित संसद्को पहिलो बैठक बस्ने दिन नै सर्वोच्चको फैसला आउनु अर्थपूर्ण छ : डा. भीमार्जुन आचार्य, संविधानविद्
नेकपा गठन प्रक्रिया नै सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्चको यो पैmसलाको संवैधानिक अर्थ के हो ? राजनीतिक अर्थ के हो ? यो फैसलाले कानुन र संवैधानिक …