रवि मिश्र
रवि मिश्र नयाँ पत्रिका दैनिकका कार्टुनिष्ट हुन् । ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका मिश्र बिगत एक दशक देखि कार्टुन कलामा सकृय छन् । मिश्र कार्टुन र चित्रकलाका अलावा हाँस्यलेखन तथा ब्लगिङमा पनि फाट्टफुट्ट देखिन्छन् ।
भिजिट भिसामा दलु, भिजिट भिसामा !
भिजिट भिसामा दलु, भिजिट भिसामा ! लत्तो छाडि कुदौ हामी पतन दिशामा !
- रवि मिश्र
१ वर्ष अघि