योजना अलपत्र, मिलेमतोमा रकम भुक्तानी
सिराहाको नरहा गाउँपालिका– ३, खोरिया गाउँमा गाउँपालिकाले सञ्चालन गरेको खानेपानी बोरिङ जडान कार्य सम्पन्न नहुँदै मिलेमतोमा कुल बजेटको करिब दुईतिहाइ र…
४ वर्ष अघि
बलात्कारको सिकार भएकी बालिकाको शव आरोपीको घरमा राखेर प्रदर्शन
सामूहिक बलात्कारको सिकार भएपछि घरमै झुन्डिएको अवस्थामा भेटिएकी बालिकाको शव आरोपी युवकको घरमा राखेर स्थानीयले प्रदर्शन गरेका छन् । गाउँलेहरूले दोषीलाई तत्काल …
४ वर्ष अघि
सामूहिक बलात्कारमा परेकी बालिकाको झुन्डिएको अवस्थामा शव भेटियो
सामूहिक बलात्कारको सिकार बनेकी एक बालिकाको झुन्डिएको अवस्थामा शव भेटिएको छ। सिराहाको मिर्चैया नगरपालिका– १ मलहनियाकी करिब १५ वर्षीया पवित्री सदाको शव…
४ वर्ष अघि
लहानमा ठेकेदारले तिर्नुपर्ने झन्डै आधा रकम मिनाहा, छानबिन गर्न माग
सिराहाको लहान नगरपालिकामा गत आर्थिक वर्ष ०७७–७८ मा नगरपालिकाको स्वामित्वमा रहेको हाटबजार, पशुबजार, नदीजन्य पदार्थलगायतको ठेक्का लिएका १० जना ठेकेदारले…
४ वर्ष अघि