नवराज मैनाली
डेढ दशकदेखि नयाँ पत्रिकामा आबद्ध नवराज मैनाली अपराध तथा भ्रष्टाचारसम्बन्धी विषयमा कलम चलाउँछन् ।
सशस्त्र प्रहरीका उच्च अधिकारीको पदावधि घटाउने प्रस्ताव
उच्च पदको पदावधि धेरै हुँदा तल्लो तहको अधिकृतको बढुवामा ढिलाइ भएको र वृत्ति विकासमा असर परेको निष्कर्ष सशस्त्र प्रहरी बलका महानिरीक्षकसहित उच्च अधिकारीको पद…
३ वर्ष अघि
सीमा सुरक्षामा जनप्रतिनिधिसँग सशस्त्रको हातेमालो : स्थानीय वडाध्यक्षको नेतृत्वमा सीमा सहजीकरण समिति
सरकारले सीमा सुरक्षामा स्थानीय नागरिक र जनप्रतिनिधिलाई समेत सक्रिय बनाउने योजना बनाएको छ । यसका लागि सशस्त्र प्रहरीमार्फत विभिन्न कार्यक्रम अघि बढाइएको छ । …
३ वर्ष अघि
नयाँ शैलीको बैंकिङ ठगी : एसबिआई बैंकले गुमायो डेढ करोड
अन्तर्राष्ट्रिय एटिएम कार्डमार्फत गरिने भुक्तानीमा नयाँ किसिमको बैंकिङ ठगी हुन थालेको छ । म्यानुअल पिओएस मेसिनबाट भएको एक ठगी घटनामा नेपाल एसबिआई बैंकले एक क…
३ वर्ष अघि
यातायातमा अनलाइन भुक्तानी सेवा बन्द : बिचौलियालाई लाभ, सेवाग्राहीलाई सास्ती
सवारीसाधनको नवीकरण र सवारी करमा अनलाइन भुक्तानी प्रणाली बन्द हुँदा सर्वसाधारणले दुःख पाएका छन् भने बिचौलियालाई लाभ मिलेको छ । दुई वर्षअघि सुरु भएको अनलाइन …
३ वर्ष अघि