नवराज मैनाली

नवराज मैनाली

डेढ दशकदेखि नयाँ पत्रिकामा आबद्ध नवराज मैनाली अपराध तथा भ्रष्टाचारसम्बन्धी विषयमा कलम चलाउँछन् ।

खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले

खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले

भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खा…

खाण र रायमाझीसहितका अभियुक्तविरुद्ध तीन मुद्दाको तयारी, साढे १२ वर्षसम्म हुन सक्छ कैद

खाण र रायमाझीसहितका अभियुक्तविरुद्ध तीन मुद्दाको तयारी, साढे १२ वर्षसम्म हुन सक्छ कैद

संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान भइरहेकामा अब सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि थपिँदै राज्यसंयन्त्रकै सहयोगमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बन…

प्रहरीले जुटाएका बलिया चार प्रमाण : जसले पुर्‍यायाे खाणलाई प्रहरी हिरासतमा

प्रहरीले जुटाएका बलिया चार प्रमाण : जसले पुर्‍यायाे खाणलाई प्रहरी हिरासतमा

२९ असार ०७८ मा गृहमन्त्री भएका बालकृष्ण खाणको कनेक्सन बिचौलिया समूहसँग गृह मन्त्रालयमै भएको हो । मन्त्री भएको केही महिनामै उनले भुटानी शरणार्थीका नाममा अमेरिक…

प्रहरीखोरमा पूर्वगृहमन्त्री

प्रहरीखोरमा पूर्वगृहमन्त्री

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब ठगी गर्ने गिरोहका ‘पिउसो’ हुँदै राजनीतिक नेतृत्व पनि कानुनको कठघरामा आउँदै