सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घर बनाउन ७५ लाखसम्म सापटी दिने
कोषबाट नौ प्रतिशत ब्याजमा अधिकतम २० वर्षे सापटी पाइने
४ वर्ष अघि
बिमा ऐन २०७५ पारित : जालसाजी गर्नेलाई १० वर्षसम्मको कैद सजाय
बिमकले जालसाजी गरी दाबी भुक्तानी नगरेमा, बिमितले भुक्तानी लिएमा, सर्भेयरले गलत मूल्यांकन गरेमा, अभिकर्ताले बिमाशुल्क अपचलन गरेमा, बिमकका कर्मचारीले अनियमितता गरेमा एक करोडसम्मको बिगोमा तीन वर्षसम्म कैद सजाय
४ वर्ष अघि
सूचना महामार्गको निर्माण अति सुस्त, दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा पनि अधुरै
१० अर्ब लगानी हुने परियोजनाको अवधि बारम्बार थपिँदा पनि अगाडि बढ्न सकेन देशका ७७ जिल्ला सदरमुकामसम्म इन्टरनेट सेवा पुर्‍याउन सुरु गरिएको सूचना महामार्ग…
४ वर्ष अघि
बिमा बोर्डले १३ अर्ब भुक्तानी नदिएको अस्पतालहरूको आरोप
पाँच अर्ब मात्रै भुक्तानी बाँकी रहेको बोर्डको दाबी
४ वर्ष अघि