गेटा मेडिकल कलेजमा तीन सय शय्याको अस्पताल चलाउने तयारी, सरकारले गठन गर्यो समिति
कैलालीको गेटा मेडिकल कलेजमा तीन सय शय्याको अस्पताल चलाउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सञ्चालन स्वीकृति दिने तयारीअनुरूप स्वास्थ्य सच…
४ वर्ष अघि
महामारीमा संक्रमितलाई लुट्ने र राज्यलाई ठग्ने अस्पतालहरूलाई कारबाहीको सट्टा उन्मुक्ति दिने स्वास्थ्य मन्त्रालयको तयारी
नौ अस्पतालले मागे २६ करोड ८९ लाख ६५ हजार केहीले बिरामीसँग पैसा लिएर पनि निःशुल्क उपचार भन्दै शोधभर्ना मागेका छन् भने कुनैले उपचार अवधिभन्दा बढीको बिल पे…
४ वर्ष अघि
दाताले दिएका स्वास्थ्य उपकरणबाटै गुज्रिए महामारीका तीन चरण
९०५ थान इन्फारेड थर्मोमिटर र ५० थान आइसियू भेन्टिलेटर मात्रै किन्यो सरकारले
४ वर्ष अघि
ओमिक्रोनको संक्रमण घटे पनि ‘क्रिटिकल’ केयरमा पुग्नेको संख्या स्थिर
कोरोना भाइरसको तेस्रो भेरियन्टका रूपमा देखिएको ओमिक्रोन एक महिनापछि बिस्तारै घटिरहेको छ । ५० प्रतिशतमाथि पुगेको दैनिक संक्रमणदर २५ प्रतिशतभन्दा तल झरिसकेको छ…
४ वर्ष अघि