सरकारी अस्पतालका शय्या खाली, तर बिरामीलाई सधैँ सास्ती
देशभरका १५ सरकारी अस्पतालका ४४.३६ प्रतिशत शय्या सधैँ खाली हुने भएपनि बिरामीले भने शय्या नपाएर हैरानी ब्यहोर्दै आएका छन्
५ वर्ष अघि
कमिसनको चक्करमा सिलिन्डर खरिदमै ध्यान : ठूला अस्पतालले अक्सिजन प्लान्ट नै बनाएनन्, बनाएकाले पनि मर्मत गरेनन्
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट बनाउने पैसा बैंकमा राखेर दैनिक सिलिन्डर खरिद गरिरहेको छ । कुन बैंकमा कति प्रतिशत ब्याजमा राखेको भन्नेबारे अस्प…
५ वर्ष अघि
वृद्धासँग पाँच लाख ३८ हजार असुली, अनुदान हत्याउन त्यही बिल स्वास्थ्य मन्त्रालयमा पेस
पीडित भन्छन्– औषधि नै नचलाई औषधिका नाममा एक लाखको बिल उठायो
५ वर्ष अघि
कोभिडका नाममा निजी अस्पतालको ठगी रोकिएन, नन्कोभिड बिरामीसँग १० प्रतिशत थप शुल्क
काठमाडौं कलंकी बस्ने सनी खातुन (६२ वर्ष)लाई परिवारले उपचारका लागि १८ मंसिरमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पु¥यायो । ग्यास्ट्रोइन्टेस्टाइनल (जिआइ) …
५ वर्ष अघि