सुवास भट्ट
भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
शीतभण्डारमा लगानी, जताततै मनोमानी
संघ र प्रदेश सरकारले ११८ शीतभण्डारमा अर्बौँ लगानी गरेका छन्, तर अधिकांश अधुरै छन्, निर्माण भएका पनि धेरैजसो उपयोगविहीन छन्
१ वर्ष अघि
सात हजार कर्मचारी बिदामा : बिदा दुरुपयोगको आशंकापछि अभिलेख शुद्धीकरण गर्दै किताबखाना
किताबखानाको अभिलेख प्रणालीअनुसार तलबी अध्ययन बिदा लिने कर्मचारीको संख्या तीन हजार ९१८ छ । त्यस्तै, असाधारण बिदा लिने कर्मचारीको संख्या एक हजार ५६० छ र बेतलबी…
१ वर्ष अघि
कानुन निर्माणमा स्वार्थ समूहको चलखेल
स्वार्थ घुसाइएको विधेयक प्रक्रिया नै छलेर फास्ट ट्रयाकमा पारित गराउनेदेखि स्वार्थ समेट्न नपाए अल्झाउनेसम्मका दाउपेच
१ वर्ष अघि
७८ लाख ‘घुस डिल’ प्रकरण : ‘भ्वाइस टेस्ट’का लागि आज अख्तियारमा हाजिर हुँदै निवर्तमान मन्त्री गुप्ता
गुप्तासँग अख्तियारले सोधपुछ गर्दै उनको स्वर परीक्षण गर्नेछ, बिचौलिया सुजन लामाको बयान चल्दै
१ वर्ष अघि