सुवास भट्ट
भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
‘बेटी’का नाममा मधेस सरकारको ‘अनियमितता’ : थप १४ हजार साइकल खरिदबारे पनि अख्तियारले थाल्यो अनुसन्धान
मधेस प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो छानबिन अघि बढाएको …
४ वर्ष अघि
१२ क्रसर उद्योगलाई सञ्चालन अनुमति
दुई सुर्तीसहित आठ मदिरा उद्योगलाई पनि पुँजी वृद्धि तथा क्षमता विस्तारको अनुमति सरकारले १२ वटा नयाँ क्रसर उद्योगलाई स्थापनाका लागि अनुमति दिएको छ । क्रसरका …
४ वर्ष अघि
मुख्यसचिवसहित सचिवहरूलाई दिनभर राखेर अख्तियारले भन्यो– बेथिति बढ्यो, निगरानी बढाउनू
मंगलबार निरन्तर सात घन्टा मुख्यसचिव र सचिवहरूसँग बैठक गरेको अख्तियारले आज र आइतबार पनि यस्तै बैठक बोलाएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यस…
४ वर्ष अघि
तलब वृद्धिको निर्णयबाट पछि हट्यो सरकार
बजेटले १५ प्रतिशत घोषणा गरेकामा २४.२६ प्रतिशतसम्म बढाउने प्रस्तावपछि विरोध बजेटमार्फत घोषणा गरिएको स्केलभन्दा बढी तलब वृद्धिको प्रस्तावबाट सरकार पछि हटेको छ …
४ वर्ष अघि