सुवास भट्ट
भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
कार्यान्वयनमा आएन सिंहदरबारमा बोतलको पानी निषेध गर्ने घोषणा
मेलम्चीको पिउनयोग्य खानेपानी जडान भइसक्दा पनि मन्त्रालयहरूले बोतलको पानीको प्रयोग छाडेनन् अघिल्ला खानेपानीमन्त्री अब्दुल खानले गत ११ माघमा पदभार ग्रहण गरेलगत्त…
३ वर्ष अघि
डेढ वर्ष नबित्दै सप्तरीका चार पालिका प्रमुख भ्रष्टाचार मुद्दामा निलम्बित
बोदेबर्साइन नगरपालिकाले सुरु नै नभएको आयोजनाको स्थलगत अनुगमनदेखि कार्यसम्पन्न प्रतिवेदनसम्मको बिल भुक्तानी गर्यो निर्वाचित भएको डेढ वर्ष नपुग्दै सप्तरीका चार…
३ वर्ष अघि
ढुंगा, गिटी, बालुवाको ठेक्कामा करोड छुट : पूर्वमेयरसहित १० विरुद्ध विशेषमा मुद्दा दायर
नदीजन्य ढुंगा, गिटी, बालुवाको ठेक्कामा सबा करोड रुपैयाँ छुट दिने पूर्वमेयर र तत्कालीन निमित्त प्रमुख प्रशासकीयसहित १० विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगल…
३ वर्ष अघि