दसैँभर जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटेर ग्यास पाइने
एकीकृत बिक्री केन्द्रका लागि सरकारले ठाउँ तोकिदिए उद्योगीले आइतबारबाटै जुनसुकै सिलिन्डर साटेर ग्यास दिने
४ हप्ता अघि
देशभर एउटै ब्रान्डमा ग्यास सिलिन्डर ल्याउने तयारी
ढिलोमा दसैँपछि नीतिगत निर्णय गर्ने सरकारको गृहकार्य, एउटा ब्रान्डको मात्रै सिलिन्डर हुने व्यवस्था लागू भए साटफेर गर्न उपभोक्तालाई सहज हुने ‘आयल…
४ हप्ता अघि
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
पुसदेखि ग्यास आपूर्ति सहज बनाउन नसकेको सरकारले कठिन परिस्थितिमा सरकारी उपस्थिति चाहिने भन्दै सेनालाई ग्यास उद्योग खोल्न राख्यो प्रस्ताव, सेनाको व्यावसायिक कार्ययोजना पेस भएपछि लाइसेन्स जारी गर्ने पक्षमा आयल निगम
४ हप्ता अघि
रासायनिक मलमा बर्सेनि बढ्दै अनुदान, तर किसानलाई पाउन सधैँ सकस
०८२/८३ मा पाँच लाख ३८ हजार टन मल आयात, तर किसानले मलविनै सके रोपाइँ, धान गोडमेल गर्न पनि समस्या
५ हप्ता अघि