म्याद सकिन एक साता बाँकी, २२ ब्रोकरले पुर्याएनन् चुक्तापुँजी
चैतसम्म म्याद थप्ने धितोपत्र बोर्डको तयारी
१ वर्ष अघि
विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्यको सय दिन : प्रसारणलाइन, उत्पादन र व्यापारमा सुधार गरेको दाबी
विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन बनाउन एक करोड विनियोजन र बंगलादेश तथा भारतमा दैनिक ६ सय २५ मेगावाटसम्म भइरहेको बिजुली निर्यात मुख्य उपलब्धि
१ वर्ष अघि
सेबोनबाट पनि बैंकहरूलाई अग्राधिकार सेयर बिक्रीको बाटो खुला
५० जनाभन्दा कम संस्थागत लगानीकर्तालाई मात्र अविमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्री गर्न पाइने
१ वर्ष अघि
योजना बनेको ३१ वर्षपछि राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला सदरमुकाम
६ सय ८२ किमि लामो कर्णाली करिडोर भारतीय सीमा रुपैडियादेखि चीनको सिमाना हिल्सासम्म पुग्छ
१ वर्ष अघि