धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति बजेटपछि
१० महिनादेखि आइपिओ रोकिँदा जलविद्युत् निर्माण प्रभावित
२ वर्ष अघि
टेलिकमलाई पुनः नयाँ लाइसेन्स
नवीकरण गर्ने कानुनको अभावमा मन्त्रिपरिषद्ले ग¥यो आवश्यक कानुन नबनेसम्म नयाँ लाइसेन्स दिने निर्णय
२ वर्ष अघि
जेठ १ बाट ब्रोकर कमिसन घट्ने
सेयर कारोबारमा ब्रोकरले पाउने कमिसन घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले १ जेठबाट लागू हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो । कमिसन…
२ वर्ष अघि
प्राथमिकतामै परेन ‘नेप्से ३०’ सञ्चालन
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयर कारोबारको नयाँ सूचकांक ‘नेप्से ३०’ सञ्चालनमा ल्याउने प्रक्रिया प्राथमिकतामा पर्न छाडेको छ । गत भदौमा नेप्सेले कार्य…
२ वर्ष अघि