टेकराज थामी
टेकराज थामी झन्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी विशेष गरी सुरक्षा, रक्षा र विकास मामिलामा दक्खल राख्छन् ।
गोरखा भूकम्पको एक दशक : के सिकियो, के भुलियो ?
गोरखा भूकम्पका परकम्प नै ५५ हजार बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी ‘गोरखा भूकम्प’को १० वर्ष पूरा भएको छ । १२ वैशाख ०७२ मा बिहान ११:५६ बजे गोरखाको ब…
१ वर्ष अघि
प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
ऋण दुरुपयोग भएको राष्ट्र बैंकको दाबी, कसुर प्रमाणित भए पाँच करोड बिगोसहित १० वर्षसम्म कैद
१ वर्ष अघि
राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन र खर्च पारदर्शी बनाउन छाता ऐनको तयारी
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाको नियमन र खर्च पारदर्शी बनाउन नयाँ छाता ऐनको तयारी थालेको छ । नयाँ ऐन लागू भएपछि हाल सञ्चालनमा…
१ वर्ष अघि
मिटरब्याजपीडितमाथि साहुको अत्याचार
ऋण चुक्ता गरे पनि जग्गा फिर्ता दिएनन्, न्याय माग्दामाग्दै श्रीमानकाे हत्या, साहु थुनामुक्त भएपछि ज्यान मार्ने धम्कीले गाउँ छाड्न बाध्य
१ वर्ष अघि