कोशी प्रदेशमा बर्ड–फ्लु रोकथामका लागि कुखुराको मासु, अन्डा, दाना, सुली ओसारपसार र बिक्री–वितरणमा प्रतिबन्ध

कोशी प्रदेशमा बर्ड–फ्लु रोकथामका लागि कुखुराको मासु, अन्डा, दाना, सुली ओसारपसार र बिक्री–वितरणमा प्रतिबन्ध

तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा फैलिएको बर्ड–फ्लु संक्रमण रोकथामका लागि कुखुरा, कुखुराको मासु, अन्डा, दाना, सुली प्रभावित र सिमाना जोडिएका जिल्…