जाजरकोटमा स्क्रब टाइफस संक्रमितको संख्या १३४ पुग्यो
जाजरकोट । जिल्लामा पछिल्लो समय स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या उकालो लागेको छ। गत साउनदेखि हालसम्म १३४ जनामा संक्रमण पुष्टी भएको स्वस्थ सेवा कार्यालय जाजरकोटका प्रमुख सुनील पुनले जानकारी दिए। सो अवधिमा …
शिक्षा पत्रकार समूहको अध्यक्षमा नेपाल
काठमाडौं/ शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन भएका छन्। काठमाडौंमा सोमबार भएको २७औँ साधारणसभा तथा …
ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
चितवन/ चितवनको रत्ननगर नगरपालिका–३, बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको…
वर्षाले बिगारेका बर्दिया राष्ट्रिय निकुञ्जका सडक मर्मत हुँदै
बर्दिया/ पानी परेपछि बिग्रिएका बर्दिया राष्ट्रिय निकुञ्जभित्रका सडक मर्मतको काम निकुञ्जले सुरु गरेको छ। वर्षाका कारण सडकमा खाल्डाखुल्डी पर्नुका साथै केही स्थानमा आ…
कांग्रेस महामन्त्रीमा सुनील शर्माको उम्मेदवारी
काठमाडौं/ नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबा…
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै निर्वाचन समितिले उम्मेदवारी रुजुका लागि आवश्यक कागजात …
कांग्रेस महामन्त्री (महिलातर्फ) मा डिला संग्रौलाको उम्मेदवारी
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डिला संग्रौलाले महामन्त्री (महिलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएकी छिन्। संग्रौलाले काठमाडौंस्थित राष्ट्रिय…