पूर्वसभामुख एवं माओवादी नेता अग्नि सापकोटाको घरमा तोडफोड भएको छ।
भक्तपुरको कौशलटारस्थित सापकोटाको घर प्रदर्शनकारीले तोडफोड गरेका हुन्। सापकोटाको घरबाहिर रहेको एउटा मोटरसाइकलमा आगजनीसमेत भएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।