काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरकारले एआइजी दानबहादुर कार्कीलाई खटाएको छ। यसअघि डिआइजी ओम राना निमित्त प्रमुख थिए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।