मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एकेएफ यू–२२ कराँते च्याम्पियनसिपमा नेपाललाई दुई कांस्य पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

नेपालले २३औँ एकेएफ यू–२२ कराँते च्याम्पियनसिपमा दुई कांस्य पदक जितेको छ। चीनमा जारी प्रतियोगितामा नेपालले दुवै पदक क्याडेटतर्फ जितेको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए। 

नेपालका रेहान जाबेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य पदक जितेका हुन्।