१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २९ बिहीबार १९:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस, एमाले र माओवादी नेताहरू छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १९:१३:oo

संसद्का प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू छलफलमा जुटेका छन्। प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रमुख तीन दल ल्होत्से हलमा छलफलमा जुटेका हुन्।

छलफलमा कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा र श्याम घिमिरे, एमालेबाट योगेश भट्टराई र महेश बर्तौला तथा माओवादीबाट शक्ति बस्नेत र हितराज पाण्डे सहभागी छन्।