१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक सवा ३ बजेलाई सारियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

प्रतिनिधिसभाको बैठक आजै सवा ३ बजे बस्ने गरी स्थगित गरिएको छ। दिउँसो १ बजेलाई बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि समय सारिएको हो।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाका विषयमा सत्ता र प्रतिपक्षी दलहरूको आ–आफ्नै अडानका कारण प्रतिनिधिसभा बैठक लगातार अवरोध हुँदै आएको छ।

विपक्षी दलहरूको बैठक सकिएपछि अहिले माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत कांग्रेस पदाधिकारीसँग छलफलमा जुटेका छन्। छानबिन समिति गठनको सुनिश्चितता हुनुपर्ने निर्णय लिएर उनी कांग्रेससँग छलफलमा जुटेका हुन्।