१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:४२:oo
Read Time : < 1 मिनेट
समाचार

आगामी तीन दिन हावाहुरीसहित पानी पर्ने सम्भावना (भिडियोसहित)  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:४२:oo

आगामी तीन दिन हावाहुरी र मेघगर्जनसहित देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । २०, २१ र २२ वैशाखमा हिमाली क्षेत्रका केही स्थानमा हिउँ पर्ने तथा पहाड र तराईका केही ठाउँमा हल्का तथा मध्यम पानी पर्ने सम्भावना रहेको विभागको प्रक्षेपण छ ।  

मौसमविद् रोजन लामिछानेका अनुसार हावाहारी, चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्नेछ। 

भिडियोः