१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कृषिसम्बन्धी परियोजनालाई धितो राखेर कर्जा दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

राष्ट्रपति रामचन्द्र पौडेलले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिइने बताएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले त्यस्ता कर्जामा युवा पुस्तालाई समेट्ने बताए।

त्यस्तै, कृषिलाई प्रवर्द्धन गर्नका लागि भूमि बैंकलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए। उनले कृषि कार्यमा हुने आकस्मिक क्षतिको परिपूरण हुने पनि बताए। 

उनले नेपालमै प्रांगारिक मल उत्पादन गरिने र रासायनिक मलको बिक्री–वितरण नयाँ तरिकाले सञ्चालन गरिने बताए।