Skip This
निजामती कर्मचारी खटाएर परीक्षा लिएमा शिक्षकहरूले कापी परीक्षण पनि नगर्ने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजामती कर्मचारी खटाएर परीक्षा लिएमा शिक्षकहरूले कापी परीक्षण पनि नगर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरिसकेको छ । तर, उक्त परीक्षामा शिक्षकहरूको कुनै पनि सहभागिता नरहने नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघले शिक्षकहरूलाई केन्द्राध्यक्ष र निरीक्षक रूपमा नबस्न भनेको छ । शिक्षककै उपस्थितिविना पनि महासंघले मंगलबार बिहान बोर्ड बैठक राख्दै परीक्षा नसार्ने निर्णय गरेको थियो ।

‘शिक्षकहरू परीक्षामा सामेल हुँदैनन्,’ महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘निजामतीले परीक्षा लिओस् कापी जाँच पनि उसैले गरोस्, शिक्षकहरू ऐनका लागि सडकमा लड्दा उनीहरूमाथि प्रश्न उठाउनु गलत हो ।’