१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार

भरतपुरको ६ लेन सडकको प्रधानमन्त्रीद्वारा उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

चितवनको भरतपुरमा बनेको ६ लेनको सडकको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री प्रकाशमान सिंह, यातायातमन्त्री देवेन्द्र दाहाल, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको उपस्थितिमा उद्घाटन गरेका हुन्। 

नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म ४७ महिना लगाएर सडक निर्माण भएको हो। यसको लागत एक अर्ब १३ करोड रहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बताए। सुरुमा २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेकोमा त्यसको २० महिनापछि सडक निर्माण सम्पन्न भएको हो।