१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका कपिलवस्तु
Invalid date format o९:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट राहदानी सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format o९:o४:oo

स्थापना भएको २७ वर्षपछि इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट राहदानी सेवा सुरु गरिएको छ । अबदेखि कपिलवस्तुको पश्चिम क्षेत्रको शिवराज, विजयनगर र कृष्णनगर क्षेत्रका बासिन्दाले सहज रूपमा नजिकैबाट राहदानी सेवा लिन पाउने भएका छन् ।

शिवराज नगरपालिकाका मेयर अजय थापा र प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बुत्रबार संयुक्त रूपमा सेवाको उद्घाटन गरेका छन् । नगर प्रमुख थापाले राहदानी सेवा सुरु गर्न पटक–पटक पहल गरिएको भन्दै अब समय र खर्चको बचत हुने बताए ।

०५४ मा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट यसअघि राहदानी सेवा वितरण नहुँदा स्थानीयलाई जिल्ला प्रशासन कार्यालय, तौलिहवा पुग्नुपर्ने बाध्यता थियो ।