Skip This
कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सातजनालाई एमालेले सम्मान गर्ने 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार

कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सातजनालाई एमालेले सम्मान गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सातजनालाई सम्मान गर्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। 

झापाका हरिचरण सिवाकोटी, कञ्चनपुरका लालबहादुर विश्वकर्मा, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाडौंकी शान्ता मानवी र सप्तरीका सत्यनारायण मण्डललाई सम्मानित गर्न लागिएको हो। 

त्यस्तै, जाजरकोटका रत्न शर्मा न्यौपानेलाई मरणोपरान्त सम्मान गर्न लागिएको छ। उनीहरूलाई ७६ औँ पार्टी स्थापना दिवसका अवसरमा आगमी ९ वैशाखमा सम्मानित गरिने नेता प्रदीप ज्ञवालीले जानकारी दिए।