Skip This
रास्वपाको सचिवालय बैठक भोलि बस्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २६ मंगलबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार १५:३१:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक भोलि बुधबारलाई बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अपराह्न ४ बजे बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलसहित अघिल्लो बैठकको समीक्षा हुने बताइएको छ। यसैगरी, पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम तथा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको सम्बन्धमा पनि छलफल हुनेछ।