मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३० बुधबार ११:o६:oo
Read Time : < 1 मिनेट
समाचार

न्यायपरिषद् बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार ११:o६:oo

आज न्यायपरिषद्को बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले परिषद्को बैठक बोलाएका हुन्। 

विभिन्न अदालतमा लामो समयदेखि रिक्त रहेका न्यायाधीशको नियुक्तिसम्बन्धी छलफलका लागि बैठक बस्न लागेको हो। न्यायपरिषदमा कानुनमन्त्री अजयकुमार चौरसिया र वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल पदेन सदस्य छन्। 

त्यस्तै, रामप्रसाद भण्डारी र दामोदर खड्का पनि सदस्य छन्।