Skip This
सरकारले लामो समय संसद् बन्धक बनाएको सिके राउतको आरोप
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ १८ शुक्रबार १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले लामो समय संसद् बन्धक बनाएको सिके राउतको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १७:४५:oo

जनमत पार्टीका अध्यक्ष डा. (चन्द्रकान्त) सिके राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँदै सञ्चालन भएको वेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताए।

‘संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो । ढिलै भए पनि हामीले जनताका कुरा संसदमा राख्न पाएका छौँ । अधिकतम ऐन–कानुन यो संसदबाट पारित गरौँ,’ उनले भने ।