मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
संजित परियार काठमाडाैं
२o८१ पौष २५ बिहीबार १५:५९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कालीमाटीमा तरुल किन्नेको भिड [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १५:५९:oo

उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटीमा अहिले तरुललगायतका कन्दमूलको व्यापार बढ्न थालेको छ। माघेसंक्रान्तिलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू कालीमाटी तरकारी बजारमा किनबेच भइरहेको छ।

पाँचऔँले, सिँगाने पिँडालु, दुधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल, रातो तरुललगायतका कन्दमूल बजारमा किनबेच भइरहेकाे छ6 । व्यवसायीहरूका अनुसार कालीमाटी तरकारी बजारमा आइपुग्ने अधिकांश कन्दमूल र तरुल नेपालमै उत्पादन भएका हुन् ।

हेर्नुस् तस्बिरहरू :