Skip This
एनपिएलको अक्सन सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १४:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनपिएलको अक्सन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १४:४३:oo

नेपाल प्रिमियर लिग (एनपिएल)का  लागि अक्सन सुरु भएको छ । अक्सनको सर्ट लिस्टमा कुल १४२ खेलाडी छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा काठमाडौंस्थित हाेटल साेल्टीमा सुरु भएको अक्सनबाट प्रत्येक टिमले समान १० खेलाडी खरिद गर्नेछन्।