Skip This
नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १७:o७:oo

नेपाली सेनाले सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु गरेको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका– ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्गमा पर्ने १०० मिटर लामो उक्त पुलको रामेछापतर्फ आधा भाग बाढीले बगाएको छ।

आवागमन पूर्ण रूपमा अवरुद्ध भएपछि आवागमन सुचारु गर्न शनिबारदेखि खटिएको प्राविधिकसहितको नेपाली सेनाको टोलीले आइतबारबाट बेलिब्रिज जडान कार्य सुरु गरेको हो।