१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलमिलाप परिषद्को अध्यक्षमा खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१९:oo

न्याय परिषद्ले मेलमिलाप परिषद्को अध्यक्षमा न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको परिषद् बैठकको निर्णयानुसार खतिवडा नियुक्त भएका हुन्। 

यसैगरी, उक्त दिनको बैठकले राजविराज उच्च अदालतका दुई न्यायाधीशको पनि सरुवा गरेको छ। 

परिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश कुलप्रसाद शर्मालाई उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा गरिएको छ। 

यसैगरी, उच्चका अर्का न्यायाधीश मदन पोखरेललाई परिषदमै काजमा तानिएको प्रवक्ता कार्कीले बताए।