१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ६ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ६ सोमबार o६:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सांग्रिला बैंकको सिइओमा श्रेष्ठ पुनः नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ६ सोमबार o६:४१:oo

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल दोहोरिएको छ । बैंकको सञ्चालक समितिले श्रेष्ठलाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

श्रेष्ठको दोस्रो कार्यकाल भदौ १९ देखि लागू हुने जनाइएको छ । बैंकले देशका एक सय १२ शाखा र ३१ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।