मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Wednesday, 17 September, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २० शुक्रबार १२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनसम्म तालमेल गरेर जाने गठबन्धनको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार १२:४७:oo

सत्तागठबन्धनमा आबद्ध दलहरूबीच आगामी निर्वाचनसम्मै चुनावी तालमेल गरेर जाने सहमति भएको छ। शुक्रबार बसेको गठबन्धनका पाँच दलको बैठकले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए।

सिट बाँडफाँडको विषयमा भने बैठकले कुनै ठोष निर्णय गर्न सकेन। सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा आगामी मंसिर ४ गते गर्ने घोषणा गरिसकेको छ।