१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:oo:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा बालेन १०,६९१ हजारभन्दा बढी मतले अग्रस्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:oo:oo

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार ६ सय ९१  मतान्तरले अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणामअनुसार बालेनले २१ हजार आठ सय १५ मत ल्याएका छन् ।

उनलाई एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार एक सय २४ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहको १० हजार तीन सय ४१ मत आएको छ ।