Skip This
भारतका लागि नेपाली राजदूतमा डा. शर्मा नियुक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ६ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतका लागि नेपाली राजदूतमा डा. शर्मा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १८:३५:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकर शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । 

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई राजदूत नियुक्त गरेकी हुन् । 

मन्त्रिपरिषद्को गत १० मंसिरमा बसेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनी अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।