१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १० बुधबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्चको फुलकोर्ट बैठक सकियो, शोक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १० बुधबार १४:३७:००

सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठक  सकिएको छ। बैठकले सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। बैठकमा अन्य विषयलाई प्रवेश नगराइएको सर्वोच्च प्रशासनले जनाएको छ।